Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
विश्वमा कोरोनाले १७ लाख ५४ हजारको मृत्यु
कोरोना

विश्वमा कोरोनाले १७ लाख ५४ हजारको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७

सवाल नेपाल सोमबार, १३ पुस २०७७
सहुलियतको खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !
कोरोना

सहुलियतको खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !

सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख ड

सवाल नेपालसोमबार, १३ पुस २०७७
कुन–कुन देशमा सुरु भए कोरोना खोप कार्यक्रम ?
कोरोना

कुन–कुन देशमा सुरु भए कोरोना खोप कार्यक्रम ?

१० पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिलेसम्म विश्वभर सात करोड ८० लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्तिमबाट स

सवाल नेपाल शुक्रबार, १० पुस २०७७
अमेरिकामा कोरोनाले ३ लाख २० हजारको मृत्यु
कोरोना

अमेरिकामा कोरोनाले ३ लाख २० हजारको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २० हजार १८० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा

सवाल नेपाल शुक्रबार, १० पुस २०७७
थप ६१३ जनामा काेराेना सङ्क्रमण, ७३९ जना डिस्चार्ज
कोरोना

थप ६१३ जनामा काेराेना सङ्क्रमण, ७३९ जना डिस्चार्ज

काठमाण्डाै – गएको २४ घण्टामा सात सय ३९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।

सवाल नेपाल बिहीबार, ९ पुस २०७७
देशभर २४ घण्टामा ६१३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)
कोरोना

देशभर २४ घण्टामा ६१३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

सवाल नेपाल बिहीबार, ९ पुस २०७७
पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु
कोरोना

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

९ पुस, काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सवाल नेपाल बिहीबार, ९ पुस २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १२९ / २२९)