Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
बुश, क्लिंटन र ओबामाले प्रत्यक्ष कार्यक्रममा कोरोना भ्याक्सिन लगाउने, बाइडेन र कमला पनि तयार
कोरोना

बुश, क्लिंटन र ओबामाले प्रत्यक्ष कार्यक्रममा कोरोना भ्याक्सिन लगाउने, बाइडेन र कमला पनि तयार

बेलायतमा कोरोना भ्याक्सिनलाई मञ्जुरी दिइसकिएको छ । अमेरिकामा चाँडै नै यसले फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को अप्रुभल पाउन सक्छ । अमेरिकाका तीन पूर्व राष्ट

सवाल नेपाल शुक्रबार, १८ मङ्सिर २०७७
‘एन्टिजिन विधिबाट गरिने परीक्षण पीसीआर जत्तिकै विश्वसनीय’
कोरोना

‘एन्टिजिन विधिबाट गरिने परीक्षण पीसीआर जत्तिकै विश्वसनीय’

काठमाण्डाै - सरकारले काठमाण्डौ उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना सङ्क्रमणको अवस्था पत्ता लगाउन एन्टिजिन विधिबाट परीक्षण थालेको छ ।

सवाल नेपाल शुक्रबार, १८ मङ्सिर २०७७
खोप कूटनीति : विश्वव्यापी वितरणका लागि चीन तयार !
कोरोना

खोप कूटनीति : विश्वव्यापी वितरणका लागि चीन तयार !

दक्षिणी चीनस्थित सेन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रे वेयर हाउसभित्रको कुनामा सेता कक्षहरु छन् । हरेक कक्षमा तापक्रम देखाउने डिस्प्ले स्क्रिन जडित छ । फेस म

सवाल नेपाल शुक्रबार, १८ मङ्सिर २०७७
कोरोना भाइरसले महिलामा ठूलो संकटः २५ वर्ष पछि धकेलिने सम्भावना
कोरोना

कोरोना भाइरसले महिलामा ठूलो संकटः २५ वर्ष पछि धकेलिने सम्भावना

यूएन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ ।

सवाल नेपाल शुक्रबार, १८ मङ्सिर २०७७
२४ घण्टामा १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित
कोरोना

२४ घण्टामा १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निक

सवाल नेपाल बिहीबार, १७ मङ्सिर २०७७

इलाममा लकडाउन घोषणा
कोरोना

इलाममा लकडाउन घोषणा

काठमाडौं । इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो

सवाल नेपाल बिहीबार, १७ मङ्सिर २०७७
भारतमा कोभिड-१९ संक्रमित ९५ लाख नाघे
कोरोना

भारतमा कोभिड-१९ संक्रमित ९५ लाख नाघे

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा स

सवाल नेपाल बिहीबार, १७ मङ्सिर २०७७
कोराना संक्रमणको आशंका छ : कति दिन क्वारेन्टिनमा बस्ने ?
कोरोना

कोराना संक्रमणको आशंका छ : कति दिन क्वारेन्टिनमा बस्ने ?

कोरोना महाव्याधिको कहर रोकिएको छैन, यो दिनप्रतिदिन बढ्दो छ । यो स्थितिमा कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोना संक्रमणको आशंका भएकाहरुलाई दिइने प्रमुख सल्ल

सवाल नेपालबिहीबार, १७ मङ्सिर २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १३७ / २२९)