Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाघ्यो
कोरोना

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाघ्यो

एजेन्सी, २४ असोज । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३ करोड ७१ लाख संक्रमित भइसकेका छन् ।

एजेन्सी शनिबार, २४ असोज २०७७
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६०० पुग्यो
कोरोना

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६०० पुग्यो

केबि महरा/काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

के बि महराशुक्रबार, २३ असोज २०७७
नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ लाख नाघ्याे
कोरोना

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ लाख नाघ्याे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेकाे छ । शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६ स

सवाल नेपाल शुक्रबार, २३ असोज २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय ९ जनामा कोरोना संक्रमण
कोरोना

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय ९ जनामा कोरोना संक्रमण

काठमाडौं/ काठमाण्डौं उपत्यकामा लकडाउनलाई सहज बनाएसँगै कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्ला केहिदिनयता काठमाण्डौं उपत्यकामा कोरोना संक

सवाल नेपालशुक्रबार, २३ असोज २०७७
एक दिनमा १ हजार ६८० जना संक्रमणमुक्त भए
कोरोना

एक दिनमा १ हजार ६८० जना संक्रमणमुक्त भए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

सवाल नेपाल शुक्रबार, २३ असोज २०७७
पछिल्लो २४ घण्टामा २ हजार ५९ कोरोना संक्रमित थपिए
कोरोना

पछिल्लो २४ घण्टामा २ हजार ५९ कोरोना संक्रमित थपिए

नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा

सवाल नेपाल शुक्रबार, २३ असोज २०७७
उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए ४३६४ संक्रमित
कोरोना

उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए ४३६४ संक्रमित

बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

सवाल नेपाल बिहीबार, २२ असोज २०७७
देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुग्यो
कोरोना

देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक

सवाल नेपाल बिहीबार, २२ असोज २०७७
विराटनगर र धरानका दुई संक्रमितको मृत्यु
कोरोना

विराटनगर र धरानका दुई संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध र धरानका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ। विराटनगरका संक्रमित वृद्धको होम आइसोलेसनमै र धरानका युवकको बिपी कोइराल

पत्र पत्रिका बिहीबार, २२ असोज २०७७
धरानका कोरोनासंक्रमित ३९ वर्षीय पुरुषको निधन
कोरोना

धरानका कोरोनासंक्रमित ३९ वर्षीय पुरुषको निधन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको निधन भएको छ । मृत्यु हुनेमा धरान नगरपालिका१०, सुनसरीका ३९ वर्षीय पुरुष रहेका छन्।

सवाल नेपालबिहीबार, २२ असोज २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १६० / २२९)