
थप एक कोरोना सङ्क्रमितको मृत्यु
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

धरान । धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेशनमा बसेका १ कोरोना संक्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय वृद्धको सोमबार बिहान घरमा नै मृत्यु भएको हो ।

काभे्रपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्र

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचार

पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसी

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ ।

दमक/ झापाको दमकमा यस अघि दुई दिन सम्म नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको ३५० भन्दा धेरै जनाको स्वावको आधिकारिक रिपोर्ट बाहिर आउन सकेको छैन ।

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्र

डोटीको जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नम्बर ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । वडाको समुदायमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

सरकारले लक्षण नभएका कोरोना संक्रमितको पिसिआर परीक्षण नगर्ने नीति लिएपछि संक्रमण थप फैलन थालेको छ।