Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
देशभर ५ हजार बढी नेपाल प्रहरी कोरोना संक्रमित, उपत्यकामा कति ?
कोरोना

देशभर ५ हजार बढी नेपाल प्रहरी कोरोना संक्रमित, उपत्यकामा कति ?

काठमाडौँ । हालसम्म कोरोना भाइरस (कोभिड १९) बाट नेपाल प्रहरीका ५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सवाल नेपाल बिहीबार, २९ असोज २०७७
थप २६३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो
कोरोना

थप २६३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् ।

सवाल नेपाल बुधबार, २८ असोज २०७७
कोरोना भाइरसबारे फैलिएका यी ७ भ्रम
कोरोना

कोरोना भाइरसबारे फैलिएका यी ७ भ्रम

कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् ।

एजेन्सी मंगलबार, २७ असोज २०७७
कोरोनाबाट संक्रमित भए रोनाल्डो
कोरोना

कोरोनाबाट संक्रमित भए रोनाल्डो

पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानक

एजेन्सी मंगलबार, २७ असोज २०७७
कोरोनाबाट थप १८ को मृत्यु
कोरोना

कोरोनाबाट थप १८ को मृत्यु

नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो । यस

सवाल नेपाल मंगलबार, २७ असोज २०७७
देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि
कोरोना

देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि

काठमाडौं । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या

सवाल नेपाल मंगलबार, २७ असोज २०७७
भारतमा नयाँ वर्षको सुरुवातसम्म कोरोना खोप उपलब्ध हुन सक्ने
कोरोना

भारतमा नयाँ वर्षको सुरुवातसम्म कोरोना खोप उपलब्ध हुन सक्ने

काठमाण्डाै – भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोभिड–१९ (कोरोना भाइरस) को खोप आउन सक्ने सम्भावना अत्यधिक रह

एजेन्सी मंगलबार, २७ असोज २०७७
आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन
कोरोना

आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना

रासससोमबार, २६ असोज २०७७
विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?
कोरोना

विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७८ लाख ३४ हजार नाघेको छ । सोमबारसम्म संक्रमणबाट १० लाख ८२ हजार ५६६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखा

एजेन्सी सोमबार, २६ असोज २०७७
कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो
कोरोना

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।

सवाल नेपाल सोमबार, २६ असोज २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १५८ / २२९)