विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७८ लाख ३४ हजार नाघेको छ । सोमबारसम्म संक्रमणबाट १० लाख ८२ हजार ५६६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस्तै हालसम्म कोरोना निको हुनेको संख्या २ करोड ८४ लाख ५ हजार नाघेको छ । यस्तै विश्वभर ८३ लाख ४७ लाख नाघेको छ भने त्यसमध्ये गम्भीर अवस्थामा ६८ हजार हाराहारीमा उपचार भइरहेको छ ।



