Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु
कोरोना

नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

विराटनगर। नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र बर्दियाका एक/एक जना कोरोना संक्रमित छन् ।

सवाल नेपालबुधबार, ७ असोज २०७७
२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए
कोरोना

२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

काठमाडौं । बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमल

सवाल नेपाल मंगलबार, ६ असोज २०७७
दमकका थप १४ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

दमकका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको २२ जनाको पीसीआर परीक्षणको रिपोर्टमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक

सवाल नेपालमंगलबार, ६ असोज २०७७
कोरोना विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका १ सय ५६ देश सहभागी
कोरोना

कोरोना विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका १ सय ५६ देश सहभागी

विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् ।

एजेन्सी मंगलबार, ६ असोज २०७७
२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए
कोरोना

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स

सवाल नेपालसोमबार, ५ असोज २०७७
दमकका ११८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
कोरोना

दमकका ११८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका एक सय ४० जनामध्ये एक सय १८ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अन्य २२ जनाको रिपोर्ट आउन बाँकी रहेको दमक नगरापा

सवाल नेपालसोमबार, ५ असोज २०७७
धरानमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना

धरानमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् ।

सवाल नेपाल सोमबार, ५ असोज २०७७
देशभर १३२५ जना कोरोना संक्रमित थपिए
कोरोना

देशभर १३२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित

सवाल नेपाल आइतबार, ४ असोज २०७७
चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
कोरोना

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारण

राससआइतबार, ४ असोज २०७७
अर्जुनधाराका २ जनामा कोरोना पुष्टि
कोरोना

अर्जुनधाराका २ जनामा कोरोना पुष्टि

दमक। झापाको अर्जुनधारा नगरपालिकाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा अर्जुनधाराका दुई जना पुरुषमा कोरोन संक्रमण पुष्टि भएको नगरपालि

सवाल नेपालआइतबार, ४ असोज २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १६७ / २२९)