Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन
कोरोना

यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन

काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार

सवाल नेपालआइतबार, ४ असोज २०७७
अध्यक्ष सुवालमा पनि कोरोना पुष्टि
कोरोना

अध्यक्ष सुवालमा पनि कोरोना पुष्टि

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत हुन् ।

राससशनिबार, ३ असोज २०७७
काठमाण्डौ उपत्यकामा ६ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि
कोरोना

काठमाण्डौ उपत्यकामा ६ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा छ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमा सङ्क्र

राससशनिबार, ३ असोज २०७७
२४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित
कोरोना

२४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित

बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी

सवाल नेपाल शनिबार, ३ असोज २०७७
नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु
कोरोना

नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु

काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन र मेघा अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

सवाल नेपालशनिबार, ३ असोज २०७७
कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो
कोरोना

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

एजेन्सी शनिबार, ३ असोज २०७७
यी जिल्लामा ५०० बढी संक्रमित, कति छन् आईसीयू र भेन्टिलेटरमा ?
कोरोना

यी जिल्लामा ५०० बढी संक्रमित, कति छन् आईसीयू र भेन्टिलेटरमा ?

स्वास्थ्य मन्त्रालयकाअनुसार विभिन्न ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर,

सवाल नेपाल शुक्रबार, २ असोज २०७७
स्वास्थ्यकर्मीसहित शिवसताक्षीका ३ जनामा कोरोना संक्रमण
कोरोना

स्वास्थ्यकर्मीसहित शिवसताक्षीका ३ जनामा कोरोना संक्रमण

दमक। झापाको शिवसताक्षी नगरपालिकाका एक स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शिवसताक्षीबाट ६७ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको

सवाल नेपालशुक्रबार, २ असोज २०७७
नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु
कोरोना

नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

चितवन । नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको हो ।

सवाल नेपालशुक्रबार, २ असोज २०७७
सुदूरपश्चिम प्रदेशमा कोरोनावाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
कोरोना

सुदूरपश्चिम प्रदेशमा कोरोनावाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई द

राससबिहीबार, १ असोज २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १६८ / २२९)