Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ सङ्क्रमित
कोरोना

सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ सङ्क्रमित

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज सङ्क्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्

राससबिहीबार, १ असोज २०७७
२४ घण्टामा देशभर १२४६ कोरोना संक्रमित थपिए
कोरोना

२४ घण्टामा देशभर १२४६ कोरोना संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बिते

सवाल नेपाल बिहीबार, १ असोज २०७७
तपाईंलाई कोरोना संक्रमण भए के गर्ने, के नगर्ने ? पढ्नुहोस् डा. रवीन्द्र पाण्डेका ४० सुझाव
कोरोना

तपाईंलाई कोरोना संक्रमण भए के गर्ने, के नगर्ने ? पढ्नुहोस् डा. रवीन्द्र पाण्डेका ४० सुझाव

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि बढ्दो गतिमा छ । परीक्षणको दायरामा नपरेको ठूलो जनसंख्या पनि संक्रमित छ भन्ने तथ्य हामीले बुझ्नुपर्ने ह

डा. रवीन्द्र पाण्डेबिहीबार, १ असोज २०७७
सडक बजारमा चहलपहल बढ्यो : कोरोनाबाट बच्न विज्ञका १२ सुझाव
कोरोना

सडक बजारमा चहलपहल बढ्यो : कोरोनाबाट बच्न विज्ञका १२ सुझाव

कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ । कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गति

सजना तिमल्सिनाबिहीबार, १ असोज २०७७
दमकका थप ६ जनामा कोरोना पुष्टि
कोरोना

दमकका थप ६ जनामा कोरोना पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको ६० जनाको पीसीआर परीक्षणको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सवाल नेपालबिहीबार, १ असोज २०७७
२४ घण्टामा हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

२४ घण्टामा हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमि

सवाल नेपाल बुधबार, ३१ भदौ २०७७
दमक स्थित लाइफ लाईन अस्पतालको एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि, कर्मचारीको परिवारका अन्य ३ जना सदस्यमा पनि कोरोना
कोरोना

दमक स्थित लाइफ लाईन अस्पतालको एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि, कर्मचारीको परिवारका अन्य ३ जना सदस्यमा पनि कोरोना

दमक। झापाको दमक स्थित लाइफ लाईन अस्पतालको एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै २४ बर्षीया ति महिलालाई होम आइसोलेसनमा राखिए

उत्तम रिजालबुधबार, ३१ भदौ २०७७
भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५० लाख नाघ्याे, ७८ प्रतिशत निकाे
कोरोना

भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५० लाख नाघ्याे, ७८ प्रतिशत निकाे

काठमाण्डाै – भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकापछि सबैभन्दा धेरै छ ।

एजेन्सी बुधबार, ३१ भदौ २०७७
दमकका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो
कोरोना

दमकका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो

दमक। झापाको दमकका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका ८ जनासँगै दमकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय ३७ पुगेको छ ।

सवाल नेपालबुधबार, ३१ भदौ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १६९ / २२९)