काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन र मेघा अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ललितपुरका ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुष छन् । उनीहरुको पाटन अस्पतालमा हिजो बेलुका तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाका कारण मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah