Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५ हजार ७८४
कोरोना

थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५ हजार ७८४

पछिल्लो २४ घण्टामा नेपालमा २९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घ

सवाल नेपाल आइतबार, २१ असार २०७७
दमकबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा ५१ जनाको रिपोर्ट नेगेटिभ, २ को आउन बाँकी
कोरोना

दमकबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा ५१ जनाको रिपोर्ट नेगेटिभ, २ को आउन बाँकी

दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा ५१ जनाको पिसिआर परीक्षणको रिपोर्ट आएको छ । ५१ जनाकै रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका क्वारेन्टाइ

सवाल नेपालआइतबार, २१ असार २०७७
२० दिनमै नौ हजार संक्रमित, उपत्यका हटस्पट हुने खतरा बढ्दै
कोरोना

२० दिनमै नौ हजार संक्रमित, उपत्यका हटस्पट हुने खतरा बढ्दै

लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजो

Sawalnepalआइतबार, २१ असार २०७७
कम हुँदै कोरोना त्रास
कोरोना

कम हुँदै कोरोना त्रास

बुटवल – कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ का विभिन्न जिल्लामा कोरोना आतङ्क कम हुँदै गएको छ । सङ्क्रमित निको भएर फर्किनेको सङ्ख्या पनि निरन्तर बढेकाल

Sawalआइतबार, २१ असार २०७७
काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारे : डराउनु पर्दैन  – डा. रवीन्द्र पाण्डे
कोरोना

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारे : डराउनु पर्दैन – डा. रवीन्द्र पाण्डे

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स –२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मान

डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)शनिबार, २० असार २०७७
कोरोना अपडेटः  थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
कोरोना

कोरोना अपडेटः थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्र

सवाल नेपाल शनिबार, २० असार २०७७
कोरोनाभाइरस संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
कोरोना

कोरोनाभाइरस संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सवाल नेपाल शनिबार, २० असार २०७७
कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध
कोरोना

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध

गोरखा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् ।

सवाल नेपाल शनिबार, २० असार २०७७
कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो
कोरोना

कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी

सवाल नेपाल शुक्रबार, १९ असार २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ २०० / २२९)