दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा ५१ जनाको पिसिआर परीक्षणको रिपोर्ट आएको छ । ५१ जनाकै रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका क्वारेन्टाइन व्यस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

वहाँका अनुसार मानसरोबर क्वारेन्टाइनका एक पुरुष र महिला क्वारेन्टाइनका एक महिलाको रिपोर्ट आउन बाँकी छ । दमकका दुई क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरि ५३ जनाको स्वाव संकलन गरि बुधबार उनिहरुमा कोरोना भाइरस भए नभएको परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

हिजो नै रिपोर्ट आउने भनिएपनि प्राविधिक कारणले आउन सकेको थिएन् । तर आज आएको रिपोटमा पनि सँगै पठाइएका दुई जनाको रिपोर्ट आएको छैन् । अनिहरुको रिपोर्ट किन नआएको भनि आँफूले बुझ्ने सदस्यसचिव भट्टराईले बताउनु भयो । यसअघि हिजो थप ५४ जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah