Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
कोरोना

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा। गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान स्वाथ्य निर्देशनालय गण्डकीलेजारी गरेको विवरण अनुसार स्याङजामा १४ जना, गोरखा र ब

सवाल नेपालआइतबार, २४ जेठ २०७७
सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव
कोरोना

सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा मास्क लगाउन सुझाव दिएको छ । डब्लूएचओले नयाँ अध्ययनले ‘संक्रमण फै

सवाल नेपाल शनिबार, २३ जेठ २०७७
कोरोना संक्रमितको संख्या झनझन बढ्दै, आज एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो
कोरोना

कोरोना संक्रमितको संख्या झनझन बढ्दै, आज एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो

काठमाण्डौं। नेपालमा कोरोना संक्रमितको संख्या झनझन बढ्दै गएको छ । आज एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्य

सवाल नेपालशनिबार, २३ जेठ २०७७
भारतमा बन्नेछ १ अर्ब कोरोना भ्याक्सिन, एसआईआई र एस्ट्राजेनेबीच सम्झौता हुँदै
कोरोना

भारतमा बन्नेछ १ अर्ब कोरोना भ्याक्सिन, एसआईआई र एस्ट्राजेनेबीच सम्झौता हुँदै

एजेन्सी । आजकल धेरैको मनमा एउटा प्रश्न छ– कोरोना भाइरसको महामारी समाप्त गर्ने भ्याक्सिन कहिले बन्ला ? औषधि कहिले पत्ता लाग्ला ? विभिन्न देशले कोरोनाको सम्भावित

एजेन्सी शनिबार, २३ जेठ २०७७
थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, ३६५ जनाले जिते कोरोना
कोरोना

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, ३६५ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङ

सवाल नेपाल शनिबार, २३ जेठ २०७७
लकडाउन खुकुलो पारिएका मुलुकमा कोरोना संक्रमण झन् बढ्न थाल्यो भन्दै डब्लुएचओले दियो नखोल्न सुझाव !
कोरोना

लकडाउन खुकुलो पारिएका मुलुकमा कोरोना संक्रमण झन् बढ्न थाल्यो भन्दै डब्लुएचओले दियो नखोल्न सुझाव !

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर निधन हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन

एजेन्सी शनिबार, २३ जेठ २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो
कोरोना

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

डोल्पा। नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि मृतकको

सवाल नेपालशनिबार, २३ जेठ २०७७
भोलि पित्तथैलीको अप्रेशन हुने निश्चित भैसकेको थियो, आज कोरोना भाइरस पोजेटिभ
कोरोना

भोलि पित्तथैलीको अप्रेशन हुने निश्चित भैसकेको थियो, आज कोरोना भाइरस पोजेटिभ

काठमाडौं। भोलि पित्तथैलीको अप्रेशन हुने निश्चित भैसकेको थियो । सबै तयारी थियो । तर आज कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट आएपछि काभ्रेको पनौती नगरपालिका - ८ की एक

सवाल नेपालशुक्रबार, २२ जेठ २०७७
२४ घण्टामा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, २९ सय १२ पुग्यो संक्रमितको संख्या
कोरोना

२४ घण्टामा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, २९ सय १२ पुग्यो संक्रमितको संख्या

काठमाडौं, जेठ २३ । आज थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देवकोटाले पछिल्लो २४ घण्टाको अपडेट गराउ

सवाल नेपाल शुक्रबार, २२ जेठ २०७७
कोरोना जित्नेको संख्या ३३३ पुग्यो
कोरोना

कोरोना जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौँ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको संक्रमणपछि निको हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्

सवाल नेपाल शुक्रबार, २२ जेठ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ २१० / २२९)