काठमाण्डौं। नेपालमा कोरोना संक्रमितको संख्या झनझन बढ्दै गएको छ । आज एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भएको छ। संक्रमितमध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन्। अहिले सम्म कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah