Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
ओमिक्रोन भेरियन्ट पत्ता लगाउने प्रविधि ६ स्थानमा थपियो
कोरोना

ओमिक्रोन भेरियन्ट पत्ता लगाउने प्रविधि ६ स्थानमा थपियो

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउने प्रविधि विस्तार गरिएको छ । अहिलेसम्म टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको थियो । अ

सवाल नेपाल शुक्रबार, २३ पुस २०७८
थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि
कोरोना

थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा

सवाल नेपाल शुक्रबार, २३ पुस २०७८
खोप नलगाएका मानिस ओमिक्रोनको उच्च जोखिममा
कोरोना

खोप नलगाएका मानिस ओमिक्रोनको उच्च जोखिममा

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले

pasang tamangशुक्रबार, २३ पुस २०७८
भारतमा ७ महिना पछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार
कोरोना

भारतमा ७ महिना पछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । बुधबार भारतमा कोरोनाका ९० हजार

एजेन्सी शुक्रबार, २३ पुस २०७८
चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द
कोरोना

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् ।भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा

pasang tamangबिहीबार, २२ पुस २०७८
विद्यालयस्तरमा कोरोना फैलियो, धमाधम बन्द घोषणा
कोरोना

विद्यालयस्तरमा कोरोना फैलियो, धमाधम बन्द घोषणा

उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन

सवालनेपालबिहीबार, २२ पुस २०७८
भारतमा झन् तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित
कोरोना

भारतमा झन् तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित

नयाँ दिल्ली, २२ पुस : भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएकाे छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो

एजेन्सीबिहीबार, २२ पुस २०७८
पछिल्लो २४ घण्टामा एकै दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

पछिल्लो २४ घण्टामा एकै दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० ज

pasang tamangबुधबार, २१ पुस २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ २९ / २२९)