Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोनाभाइरस भारतः ८४ हजार संक्रमित थपिए, १ लाख २२ हजार निको भए
कोरोना

कोरोनाभाइरस भारतः ८४ हजार संक्रमित थपिए, १ लाख २२ हजार निको भए

भारतमा शुक्रबार ८४ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ९९६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो

सवाल नेपालशनिबार, २९ जेठ २०७८
कोरोना भाइरस : अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो, चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई खोप लगाउँदै
कोरोना

कोरोना भाइरस : अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो, चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई खोप लगाउँदै

काठमाण्डाै - अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । दुई हप्ताको अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२

सवाल नेपालशनिबार, २९ जेठ २०७८
बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो
कोरोना

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

काठमाण्डाै - बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न

सवाल नेपालबिहीबार, २७ जेठ २०७८
प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमणमुक्त
कोरोना

प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमणमुक्त

विराटनगर, २५ जेठ । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥

सवाल नेपालमंगलबार, २५ जेठ २०७८
नेकपा एमालेद्वारा सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
कोरोना

नेकपा एमालेद्वारा सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा एमालेले कोरोना संक्रमित नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सवाल नेपालमंगलबार, २५ जेठ २०७८
६५ सय बढी निको भए, ५१५३ जना संक्रमित थपिए
कोरोना

६५ सय बढी निको भए, ५१५३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रम

सवाल नेपालमंगलबार, २५ जेठ २०७८
फेरी भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, डेल्टा भेरियन्टजस्तै खतरनाक
कोरोना

फेरी भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, डेल्टा भेरियन्टजस्तै खतरनाक

भारतमा कोरोना नियन्त्रणमा आउनै लागेको आशाबीच पुनः एक डरलाग्दो खबर आएको छ । पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) ले कोरोनाभाइरसको जिनोम सिक्वेन्सिङमा

एजेन्सी मंगलबार, २५ जेठ २०७८
बालबालिकाका लागि कोरोना खोपको परीक्षण सुरू
कोरोना

बालबालिकाका लागि कोरोना खोपको परीक्षण सुरू

भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले हिजो पहिलो स्वदेशी कोभिड-१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभ

सवाल नेपालमंगलबार, २५ जेठ २०७८
भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुने सङ्ख्या एक लाखभन्दा तल
कोरोना

भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुने सङ्ख्या एक लाखभन्दा तल

काठमाण्डाै - भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । गएको अप्रिल ६ तारिखमा ९६ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि

सवाल नेपालमंगलबार, २५ जेठ २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ७७ / २२९)