Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
शेयर बजार ओरालो लाग्यो, कारोबार रकम पाँच अर्बमै खुम्चियो
अर्थ

शेयर बजार ओरालो लाग्यो, कारोबार रकम पाँच अर्बमै खुम्चियो

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । नेप्से आज आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ ।

सवाल नेपालआइतबार, २० असार २०७८
बढ्यो सुन र चाँदीको भाउ
अर्थ

बढ्यो सुन र चाँदीको भाउ

सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ गत दुई दिन लगातार बढेको सुनको भाउ आइतबार पनि तोलामा २०० रुपैयाँले बढेको छ।

सवाल नेपालआइतबार, २० असार २०७८
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
अर्थ

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

सवालनेपालशनिबार, १९ असार २०७८
मनकामना लघुवित्तकाे आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन
अर्थ

मनकामना लघुवित्तकाे आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करिब १० लाखले आवेदन दिएका छन् । आज (असार १८

सवाल नेपालशुक्रबार, १८ असार २०७८
आज पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?
अर्थ

आज पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज ५०० रुपैयाँले बढेको हो ।

सवाल नेपालशुक्रबार, १८ असार २०७८
५८ दिनपछि हवाई उडान स्वीकृति पाएको बुद्ध एयरको पहिलो दिनमै ३५०० बुकिङ
मुख्य खबर

५८ दिनपछि हवाई उडान स्वीकृति पाएको बुद्ध एयरको पहिलो दिनमै ३५०० बुकिङ

दोस्रो बन्दाबन्दीको ५८ दिनपछि बिहीबारदेखि आन्तरिक हवाई उडान सुचारु भएको पहिलो दिनमै बुद्ध एयरले अधिकतम ३५०० बुकिङ पाएको छ ।

सवाल नेपालबिहीबार, १७ असार २०७८
आज नेपाली बजारमा ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
अर्थ

आज नेपाली बजारमा ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज ८०० रुपैयाँले बढेको हो ।

सवाल नेपालबिहीबार, १७ असार २०७८
नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति
अर्थ

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।

सवाल नेपालबुधबार, १६ असार २०७८
कुल २,९९४ समाचारहरू (पृष्ठ ९८ / ३००)