
कहिले ब्रेकअप त कहिले अपहरणको आरोप, अब मौलानासँगको विवाहका कारण चर्चामा बलिउड छोडेकी सना खान
बलिउड र अभिनयको दुनियाँलाई अलविदा भनिसकेकी बिग बस सिक्सकी प्रतिस्पर्धी सना खान आजकाल आफ्नो विवाहका कारण चर्चामा छिन् । केही महिनाअघि सना खानले आफ्नो मनोरञ्जन जग









