
फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य
आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो ।आगामी २०८० साल मङ्सिरसम्ममा २

आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो ।आगामी २०८० साल मङ्सिरसम्ममा २

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री पदका लागि नेता डा. शेखर कोइरालासँग सल्लाह गर्ने बताएका छन्।
रुपन्देही-२ बाट नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् ।
मधेस आन्दोलन सुरु भएयता मधेसवादी दलको प्रभाव क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी जनकपुर नगर क्षेत्रसहितको धनुषा-३ मा पहिलोपटक नेकपा एमालेले जित हासिल गरेको छ
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपविजेता बनेका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले आफू झापा क्षेत्र नं ३ को विकास र समृद्धिका लागि डटिरहने बताएका छन् ।

पाल्पा । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा पाल्पाका सहोदर दाजुभाइ विजयी भएका भएका छन् । रुपन्देही क्षेत्र नम्बर २ (२) ब

मोरङ क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू झिनो मतान्तरले पछि परेका छन्।

महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको राम्रो पकड मानिने प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर-६ मा यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले नाटकीय जीत निकाल