मोरङ क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू झिनो मतान्तरले पछि परेका छन्।

उनी नेकपा एमालेका घनश्याम खतिवडासँग जम्मा २६ मतले पछि परेका छन्।

ताजा मतपरिणाम अनुसार खतिवडाको १८ हजार ५१३ मत रहेको छ भने एमालेका लिम्बूले १८ हजार ४८७ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ ६ हजार ८८१ मतसहित तेस्रो स्थानमा छन्।

Esewasoftwaricanic
मोरङ-१ मा सुरूआतदेखि नै एमालेका खतिवडा र कांग्रेसका लिम्बूबीच कडा टक्कर देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय