Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
डा.तोसिमा कार्की लेख्छिन ‘छोरी विवाह टुटोस, इन्गेजमेन्ट नै टुटोस्’ तर तिमी नजल्नु है !
राष्ट्रिय

डा.तोसिमा कार्की लेख्छिन ‘छोरी विवाह टुटोस, इन्गेजमेन्ट नै टुटोस्’ तर तिमी नजल्नु है !

काठमाडौं – ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताए

सवाल नेपाल बुधबार, २१ मङ्सिर २०७९
सुकुम्बासी बस्ती हटाउन माग गर्दै आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन
राष्ट्रिय

सुकुम्बासी बस्ती हटाउन माग गर्दै आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन माग गर्दै आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयो

सवाल नेपालबुधबार, २१ मङ्सिर २०७९
फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ
राष्ट्रिय

फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ

सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।

सवाल नेपालबुधबार, २१ मङ्सिर २०७९
फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम

भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्दै
राष्ट्रिय

भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्दै

भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्ने भएको छ । पूर्वी सुर्खेतका गुर्भाकोट, लेसबेसी र भेरीगंगा नगरपालिकामा आधुनिक सहरको काम अघि सारिएको छ । आर्थिक

सवाल नेपालबुधबार, २१ मङ्सिर २०७९
दबाबपछि महाकालीको सिमा विवादमा छलफलका लागि भारत तयार
राष्ट्रिय

दबाबपछि महाकालीको सिमा विवादमा छलफलका लागि भारत तयार

दार्चुला घटनामा चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न तयार भएको छ। बुधबार नेपाली प्रशासन र भारतीय प्रशसनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने भएको छ।

सवाल नेपालबुधबार, २१ मङ्सिर २०७९
मलको विषयलाई लिएर सिम्रौनगढमा झडप
घटना

मलको विषयलाई लिएर सिम्रौनगढमा झडप

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्

सवाल नेपालमंगलबार, २० मङ्सिर २०७९
कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप
राष्ट्रिय

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।

सवाल नेपालमंगलबार, २० मङ्सिर २०७९
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख
राष्ट्रिय

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन्।

सवाल नेपालमंगलबार, २० मङ्सिर २०७९
नयाँ संसदमा दुई तिहाइ सांसद ५० देखि ७० वर्षका, ८० वर्ष माथिका ३ जना
राष्ट्रिय

नयाँ संसदमा दुई तिहाइ सांसद ५० देखि ७० वर्षका, ८० वर्ष माथिका ३ जना

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित १६५ जना सांसदमध्ये अधिकांश ५१ देखि ६० वर्ष उमेर समूहका निर्वाचित भएका छन्।

सवाल नेपालमंगलबार, २० मङ्सिर २०७९
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ९० / ३,७९८)