चलचित्र ‘दिलवाले’ को गीत सार्वजनिक भएको छ । उक्त गीतमा नायिका थापा बोल्ड सिनमा देखिएकी छन ।  चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन । सुरज प्रधान यस चलचित्रका प्रस्तुतकर्ता हुन । चलचित्रको पर्दामा मुख्य भुमिका प्रदेशी शाह एस पी खरेल र शुभेच्छा थापा देखिएका छन । माँ राधिका इन्टरनेशनल प्रा लिको व्यानरमा बनेको चलचित्रका निर्माता नितेशकुमार सिंह हुन ।

https://www.youtube.com/watch?v=z3Zr1OohyUY

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=8O3l9aPDSZI