प्रकाश योगी / नेपाली लोक गीत भित्र नेपाली पन हराइ रहेका बेला सन्देश केसि को लोक गित को झल्को पाइने गीति एल्बम मलाई एक्लो पारेर कहाँ गयौं तिमी बजार मा सार्बजनिक भयको छ गित मा स्वर रोशन सिङ र देबि घर्ती को रहेको छ ।सन्देश के सी को शब्द सृजना मा लय गायक रोशन सिङ को रहेको छ । मुकेश हुमागाइ ले छया ङकन गरेको म्युजिक भिडियो बिक्रम चुहान ले निर्देशन गरेका छ्न ।गित मा गायक रोशन सिङ र अन्जली अधिकारी को अभिनय रहेको छ ।रक्षा म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।
https://www.youtube.com/watch?time_continue=2&v=Vr4VmlMuTVwसन्देश लाई प्रेमिका ले छोडदा यसरी एक्लो भय
सवाल नेपालसंवाददाताबिहीबार, ३ फागुन २०७३

सन्देश लाई प्रेमिका ले छोडदा यसरी एक्लो भय
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



