काठमाडौं - किसान प्राविधक तथा व्यवसायिक शिक्षालय चापाकोट स्याङ्जाले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । कृषि प्रशिक्षक, केमेस्ट्रि प्रशिक्षक, ल्याब ब्वाई र कृषि प्रशिक्षण सहायक पदमा आवेदन माग गरिएको हो ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड