प्रकाश योगी /यस बेला कि चर्चित लोक दोहरी गायिका अमृता लामिछाने र मधुसूदन डागी को स्वर मा मुकुन्द सुनाम को लोक दोहरी एल्बम बजार मा सार्बजनिक भएको छ ।रिदम सेपाइली र मुकुन्द सुनाम को शब्द नारायण के सी को लय रहेको गित मा निर्देशन बिक्रम चौहान ले गरेका छ्न । गित मा सबिता ठकुरी र गणेश धामी को अभिनय हेर्न सकिन्छ ।बासु बराल ले छ्याङकन गरेको गित लाई मिलन बिक ले सम्पादन गरेका हुन ।वसन्त फिल्मस प्रा ली ले गित बजार मा सार्बजनिक गरेको हो ।
https://www.youtube.com/watch?v=53SQZt6hqoY



