प्रकाश योगि /नेपाली सांगितिक जगत मा नया अनुहार हरु थपिने क्रम तिब्र छ ।सांगितिक क्षेत्र मा कोहि शोख का लागि त कोहि निकै संघर्ष गरेर नाम ,दाम कमाउने र जिन्दगी नै यसै क्षेत्र मा बिताउने लक्ष्य का साथ यस क्षेत्र मा प्रबेश गरेका हुन्छ्न ।यस क्षेत्र मा नाम र दाम अनि जीवन नै यसै क्षेत्र मा बिताउने र सफल हुने लक्ष्य का साथ यश क्षेत्र मा प्रबेश गरेकी प्रतिभावान कलाकार हुन अन्जली ठकुरी रुकुम मा जन्मियको अन्जली ठकुरी सानै उमेर मा आमा को काख छोडेर संगितिक जीवन मा सफल ता पाउन का लागि रुकुम छोडेर काठमाडौ सफलता का लागि संघर्ष गरि रहेकी छिन । आफू केही समय सोख पूरा गर्न नभइ यश क्षेत्र मा केही गर्ने अठोट का साथ अभिनय मा आयको र पहिला स्थापित हुन का लागी यश समय मा लोक दोहरी म्युजिक भिडियो मा ब्यस्त रहेको पछि बिस्तारै फिल्म मा खेल्ने योजना रहेको बताइन ।

म अंग प्रदर्सन र कुनै गीत को म्युजिक भिडियो मा अफर आयो भन्दै मा कुनै नराम्रो सम्झौता गर्दैन ।पछिल्लो समय मा म्युजिक भिडियो हरु परिवार शीत बसेर हेर्न नमिल्ने खाल का छ्न ।यस्ता भिडियो हरु को हामी सबै ले बिरोध गर्न पर्छ । कक्षा १० मा पडदै गरेकी अन्जली ले पडाइ र अभिनय लाई एकै साथ बडाइ रहेकी छिन १ दर्जन बडि गित मा अभिनय गरि सकेकी ठकुरी ले अध्ययन पूरा भै सके पछि आफू अभिनय को क्षेत्र मा खुलेर लाग्ने बताइन अन ले भबिस्य मा पार्बती राई जस्तै डान्सर र रेखा थापा जस्तै चर्चित नायिका बन्ने इच्छा रहेको बताइन ।सानै उमेर मा यो क्षेत्र मा सफलता पाइरहेकी अन्जली लाई हाम्रो तर्फ बाट शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah