झापा बुधबारेकी पवन पाठक हरेक क्षेत्रमा उदाउदो प्रतिभा हुन् । उनि राम्रो प्रतिभा भएकी सञ्चारकर्मी हुन भने पछिल्लो समयमा नृत्यमा पनि उनि जम्न थालेकीछन् । मोडलिङ्गमा समेत हात हाल्न थालेकी उनि एक सफल कलाकारको रुपमा चिनिन चाहान्छिन् । केहि समयमा झापाको एक एफएममा काम गरेकी उनि अहिले राजधानीमा गएर आफ्नो करियर बनाउने ध्याउन्नेमा छिन् । उनले नेपाल कि बेल्ली डान्सर तथा गायिका कमाला सापकोटा को गीत डार्लिङ मा समेत काम गरी सकेकी छिन। उक्त गीत को भिडियो मा उनको बेल्ली डान्स मजले देख्न पाइन्छ। हाल उनी सेलीब्रेटी म्यानेजमेन्ट  नेपाल काम कार्यरत छिन।  उनको एउटा हेरौहेरौ लाग्ने नृत्य प्रयास हेर्नुहोस

https://www.youtube.com/watch?v=ZEjtNCXo-WM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah