बारम्बार चुनावको घोषणा गर्ने बताएका दाहालले आज निर्वाचनको घोषणा गर्लान भनेर सर्वत्र हेरिएको छ । उनले प्रमुख राजनीतिक दलहरुबचि भएको छलफलको क्रममा आज निर्वाचन घोषणा गर्ने सहमति गरेका दाहाललाई मधेशी मोर्चाले भने अप्ठेरो पारेकाछन् । यसका कारण चुनाव घोषणा अन्योल नै रहेको श्रोत बताउछ । अहिले बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाईएको र यसले स्थानीय निकायको चुनावको घोषणा गर्ने सहमति बनेको काँग्रेसका एक मन्त्रीले बताएकाछन् । उनले दाहालको बिश्वास अझै पनि नलागेका पनि जनाए ।
आज प्रचण्डले फेरी अल्मल्याउलानकी चुनाव घोषणा गर्लान ?
सवाल नेपालसंवाददातासोमबार, ७ फागुन २०७३

आज प्रचण्डले फेरी अल्मल्याउलानकी चुनाव घोषणा गर्लान ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



