काठमाडौं, ३ फागुन । सशस्त्र प्रहरी बल (एपीएफ) को सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षामा ३४ जना उम्मेद्वार उत्तीर्ण भएका छन् ।

गएको पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा अजयकुमार मण्डल, अनिल खड्का, उमेश ढकाल, दर्शन खड्का, नरेश चौधरी, मनोज खनाल, सुवास खत्री, हरि बराल लगायत ३४ जना उत्तीर्ण भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लिखित परीक्षामा उत्र्तीण भएका उम्मेद्वारलाई आगामी कार्यक्रममा सहभागी हुन पनि एपीएफले आह्वान गरेको छ । हेर्नुस् उत्तीर्णको नामावली