दमक/ दमक को चिया बगान नजिक आज राती सामान बोक्ने गाडी पल्टिएको छ। मे १ च ३७७७ नम्बर को उक्त गाडी राती उर्लाबारी तर्फ बाट आउँदै गर्दा पल्टिएको हो। स्थानियबासी का अनुसार रात को ११ बजे उक्त गाडी पल्टिएको हो। स्थानिय को जानकारी अनुसार कसैलाई चोट नलागेको बुजिन्छ।




