प्रकाश योगि/ नेपाली सांगीतिक अभिनय को क्षेत्र मा थुप्रै नया अनुहार हरु देखा परेका छ्न ।कोहि तन मन धन लगायर यस क्षेत्र मा संघर्ष गरिरहेका छन भने कोहि आफ्नो रुचि पूरा गर्न केही म्युजिक भिडियो मा अभिनय गरेर बिलिन हुन्छन । अभिनय नै मेरो जीवन र यस बाटनै म सफल हुन्छु भनेर गुल्मी मा जन्मियकी १८ बर्ष कि एक प्रतिभावान संघर्ष रत कलाकार हुन मन्जु मगर । सानै उमेर मा घर परिवार छोडेर आफ्नो लक्ष्य लाई अभिनय बाट चर्चित हुन का लागि मन्जु यति बेला काठमाडौ बस्दै आयकी छिन ।
२०६९ साल मा अभिनय मा औपचारिक रुप मा प्रबेश गरेकी मन्जु सानै उमेर मा गित संगित भन्ने बित्तिकै हुरुकै हुने मन्जु ले यश बेला सम्म झन्डै एक दर्जन गित मा अभिनय गरि सकेकी छिन । नेपाली लोक दोहरी को पछिल्लो अभिनय गर्ने शैली लाई उन ले पटकै मन नपराए को र मलाइ घर परिवार समाज ले यस क्षेत्र मा साथ दियका ले म काठमाडौ बस्न सक्ने भाको छु तेहि घर परिवार का ब्यक्ति ले संगै बसेर हेर्ने खाल का म्युजिक भिडियो मा मात्र अभिनय गर्ने अगं प्रर्दशन गरेर आफू चर्चा मा आउन नचाहेको बताइन । भबिस्य मा चलचित्र क्षेत्र मा अभिनय गर्ने इच्छा भयकी मन्जु ले रेखा थापा जस्तै नाम कमाउन चाहेको र राम्रो डान्सर बन्ने लक्ष्य रहेको बताइन ।मन्जु लाई हाम्रो तर्फ बाट सफलता को शुभकामना ।



