दमक/झापा दमकका राजनीतिक ब्याक्तित्व राम थापा राप्रपाको केन्द्रिय सदस्यमा मनोनित भएकाछन् । राप्रपाको एकता अधिवेसन सकिए लगत्तै उनि मनोनितमा केन्द्रिय सदस्य बनेकाहुन् । राप्रपा नेपालमा रहदा उनि सहमहामन्त्री थिए । केहि समय अघि भएको दमक नगर अधिवेसनले उनि नगर अध्यक्ष बनि निर्वाचित भएका थिए । मेयर बन्नका लागि संगठनलाइ मजबूद बनाउन उनि नगर अध्यक्ष समेत बनेको बताइन्छ ।
राप्रपाका नगर अध्यक्ष राम थापा केन्द्रिय सदस्य बने
सवाल नेपालसंवाददाताबुधबार, ९ फागुन २०७३

राप्रपाका नगर अध्यक्ष राम थापा केन्द्रिय सदस्य बने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



