एजेन्सी । महिलाको यौन सन्तुष्टीका बारेमा एक रिर्पोट सार्वजनिक भएको छ। महिलाले एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने सो रिर्पोटले देखाएको छ। ब्रिटिसको एक पत्रिकाले निकालेको एक रिर्पोटमा यस्तो कुरा देखाएको हो।

एक अध्ययन पछि निकालिएको उक्त रिर्पोटमा दुई प्रतिशत महिला एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म चरण सुखमा पुग्ने कुरा उल्लेख छ। त्यस्तै ८ प्रतिशत महिलाले १० पटकसम्ममा यौन सुख प्राप्त गर्ने गरेको अध्ययनले देखाएको छ। यो एक अनलाइन सर्वेबाट गरिको अध्ययन हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो सर्वेमा २० देखि २४ वर्ष उमेर समुहका १२ सय ५० युवतीले भाग लिएका थिए। सर्वेमा उनको यौ क्रियाको कामोत्तेजनाका बारेमा सोधिएको थियो।

यो तथ्यांक अनुसार लगभग ७० प्रतिश महिलाहरु एक पटकको यौन क्रियामा धेरै पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने गरेको देखिएको छ।