चर्चित निर्देशक राजु गिरीले अर्चना पनेरुलाई आफूले चलचित्रमा ल्याएर ठूलो गल्ति गरेको बताएकाछन् । उनले अर्चनाका कारण आफू लज्जित हुनु परेको बताउदै अब यस्तो गल्ति नगर्ने बताए । जिस्म चलचित्रमा पोर्न स्टार बन्न खोज्ने पनेरुलाई गिरीले लिएका थिए । सवाल नेपालसंगको कुराकानीमा उनले सबैले नराम्रो भनेपनि बिग्रेकालाई सुधार्न सकिन्छ भनेर आफूले चान्स दिएको तर उ नसुध्रिएको उनले बताए । उनले आफ्ना चलचित्रमा शुभेच्छा थापालाइ लिएको रहस्य पनि कुराकानीमा खुलाएकाछन् । बिष्णुप्रसाद पोखरेलसंगको कुराकानी हेर्नहोस
https://youtu.be/7mY6oTo5uyAअर्चनालाई चलचित्रमा ल्याएर गल्ति गरेकै हु -गिरी (भिडियो सहित )
सवाल नेपालसंवाददाताशुक्रबार, ११ फागुन २०७३

अर्चनालाई चलचित्रमा ल्याएर गल्ति गरेकै हु -गिरी (भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



