नेपाली लोक दोहरी क्षेत्रमा निकै चर्चा कमाएका पछिल्लो समयका ब्यस्त गायक हुन प्रकाश कटुवाल, कटुवालको आवाजमा बजारमा आएका सबै गितहरु प्राय लोकप्रिय बनेका छन, सुमधुर स्वरकि गायिका संगम लामिछाने र प्रकाश कटुवालको आवाजमा रहेको लोक दोहरी गीति एल्बम तोरि को बोटैमा बजारमा सार्बजनिक भए संगै युटबयु मा निकै चर्चामा आएको छ । गितमा लय शब्द गायक कटुवालकै रहेको छ । राजेश घिमिरेको छयाङकन शंकर बि सिको निर्देशनमा रहेको गितमा शंकर बि सी र कृष्मा ढकालको अभिनय हेर्न सकिन्छ । नवीन घर्ती मगरले सम्पादन गरेको गितलाई स्मृति म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ। गित र म्युजिक भिडियो अत्यन्त राम्रो भएकोले गित दर्शक श्रोताले मन पराउने गायिका संगम लामिछानेले दाबी गरिन। पहिलाका गितझै यो गितलाई पनि माया दिन हुन गायक कटुवालले आग्रह गर्नुभयो । हाम्रो तर्फ बाट सफलताको कामना
https://www.youtube.com/watch?time_continue=1&v=9mgoha-8VE4संगमले मगमग बास्ना छरेर नजिक आउदा प्रकाश यसरि लोभियो - प्रकाश योगी
सवाल नेपालसंवाददाताशुक्रबार, ११ फागुन २०७३

संगमले मगमग बास्ना छरेर नजिक आउदा प्रकाश यसरि लोभियो - प्रकाश योगी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



