काठमाडौं- सरकारले प्रशासन सेवाका सहसचिवको पदस्थापन गरेको छ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिवलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम सिफारिस गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरूलाई फागुन १३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुशार पदस्थापन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

को कहाँ? यस्तो छ सूची