दमक/चर्चित नायिक शुभेच्छा थापाले दर्शकले हेर्न चाहेको चिज देखाउदा अरुले आपत्ती मान्नु नपर्ने बताएकीछन् । सवाल नेपालको कार्यालयमा शनिबार आएकी थापाले भनिन्–‘देखाउन मिल्ने कुरा देखाएकी छु, दर्शकको चाहाना हेर्ने छ भने देखाउदा के न बिग्रन्छ र ?’ उनले भनिन्–‘दूनियाले अहिले ग्लामर र सेक्स नै मन पराएको भन्दै यसको बिरोध किन भइरहेको छ मलाइ नै थाहा छैन ।’

छातीमा नेपालको झण्डा बनाएपछि बिबाद परेकी उनले भनिन्–‘पुरुषले चाहि छाती देखाउदा हुने हामीले चाहि किन नहुने ?’ उनले आफूले देखाउन मिल्ने कुरा देखाएको भन्दै नदेखाउने कुरा नदेखाएको जनाइन् । छातीमा मुटु हुने भएकाले नेपालको माया दर्शाउनका लागि आफूले छातीमा नेपालको झण्डा बनाएकी उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah