दमक/झापाको दमकमा उपत्यका बाहिर पहिलो बनेको आकाशे पूल आकर्षणको केन्द्र बन्दै गएको छ । सेल्फी खिच्न देखि लिएर बेलामौका आएर दिक्दारी मेटाउने स्थलको रुपमा आकाशे पूललाई लिन थालिएको छ । पहिलो पटक दमकको आकाशेपूलमा नै एउटा चलचित्रको समेत शुभमूहर्त गरिएको छ ।
राजु गिरीको निर्देशन रहने चलचित्र शिवंमको शुभमूहर्त आकाशेपूल माथि गरिएको हो । जहाँ नायिका शुभेच्छा थापा र नव नायक सोहम भेटवाल समेत सहभागि भएर चलचित्रको शुभमूहर्त गरिएको थियो । पाथिभरा चलचित्र मन्दिरका सञ्चालक तथा चलचित्र संघका पूर्वाञ्चल सभापति चैतन्य बरालले शुभमूहर्तमा नरिवल फोर्दै भने–दमकलाइ र त्यहिमाथि आकाशेपूललाई रोजेर शुभमूहर्त गर्नु यहांको पर्यटकीय प्रवद्र्धनमा राम्रो काम हो ।
चलचित्र निर्देशक राजु गिरीले दमक र दमकको आकाशेपूलमा फिल्म सुटिङ पनि गरिने बताएकाछन् । आफूहरु पूर्वमा लोकेशन हेर्न आउदा यो ठाँउ मन परेको जनाउदै चलचित्रको लागि यो ठाँउ रोजाइमा परिसेकेको उनले बताए । उनले भने–दमकको आकाशेपूल र इलामको कन्यामा पनि हामीले सुटिङ राख्नेछौ ।
नायिका शुभेच्छा थापा र नव नायक सोहम भेटवालले दमकको आकाशेपूलमा शुभमूहर्त गर्न पाउदा खुसि लागेको बताए । उनिहरुले आफूहरुलाइ पनि दमक मन परेको र आकाशेपूलले यहाँको आकर्षण बढाएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah