मान्छेका फरक सपना हुन्छन् र ति सपना पुरा गर्नका लागि संघर्ष गर्छन् । अहिले कलाकारितामा एउटा नयाँ मोडल तथा डान्सरको उदय भएको छ । त्यो हुन डान्सर तथा मोडल उरुषा पाण्डे । मोडलिङ हुँदै अभिनय करियर सुरु गरेकी उनी एकदमै फरक सपना साँचेर अघि बढेकीछन् । सामाजिक सञ्जालमा हट ,ऐक्सप्रेसन गर्लको रुपमा स्थान लिएकी रुषा मलेसियाको विभिन्न स्थानमा प्रस्तुतिका लागि जाने तयारीमा पनि रहेकीछन् ।

यु–टुब च्यानलमार्फत सार्वजनिक गरेको एक हट भिडियो ‘साकिरा साकिरा’ निकै नै चर्चित बनेको छ । यो भिडियोको सफलतापछि उनले अर्को पनि ल्याउने तयारी गरेकीछन् । उनले भनिन–यो भिडियोलाई सबैले मन पराईदिनु भएको छ थप अरु यस्तै भिडियो ल्याउने तयारीमा छु । कामुक भिडियो सार्वजनिक गरेकी उनले अब फेरि कस्तो भिडियो ल्यालिन त्यो भने अहिले उनले खुलाएकी छैनन् । पाण्डेले केहि समय अघि हलिउडको एक चलचित्रमा समेत अनबन्धित भएकी थिइन् । तर अहिले त्यो चलचित्र खेल्न नसकेको उनले जनाइन । त्यसको कारण भने खुलाइनन् । उनी आफ्नो अङ्गहरुमा आँखा राम्रो भएको बताउछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah