काठमाडौं– नेपाली सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुला गरिएको छ । सैनिक कल्याण्कारी कोषले बुधबार एक सूचनामार्फत विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाउँदै १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । भर्नाबारे विस्तृतमा तलको सूचना हेर्नुहोस्ः