काठमाडौँ । बेलायतका पाँच महिलाले आफ्नै सन्तानको लाग पोर्न फिल्म बनाएका छन् ।बालबालिका तथा किशोरकिशोरीहरुमा सकारात्मक धारणा तयार गर्ने दृष्टिकोणले सेक्स तथा यौनको गतिविधिलाई समेटेर फिल्म बनाउन लागेका हुन् । च्यानल ४ टेलिभिजनमा नयाँ ब्रिटिश शो मम्स मेक पोर्न को प्रसारण सुरु भएको छ ।

यद्यपी उनीहरु पोर्न भिडियो मा देखिएका छैनन् । तर फिल्म तयार गर्न र निर्देशन तथा उत्पादनमा सहयोग गरेका छन् । उनीहरुले फिल्ममा पोर्न उद्योगमार्फतको यात्रालाई समेत समेटेका छन् । ती मध्ये एक महिलाले पोर्न फिल्म उत्पादनमा काम गर्दा कुनै समय आफू इन्टरनेट पार्नबाट निकै दिक्क भएको काम छोडेको बताएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इन्टरनेट निकै हिंश्रक र यौनजन्य कार्यमा अगाडी रहेको देख्दा आसु थाम्न नसकेको बताएकी छन् । अन्तिममा उनीहरुले आफ्नो पोर्न भिडियो छोराछोरीलाई देखाएको र त्यसबाट सकारात्मक शिक्षा प्रदान हुने विश्वास व्यक्त गरेका छन् । बेलायतमा रहेका कूल ट्राफिकको एक तिहाई पोर्न साइड हेर्नेहरु रहेको पाइएको छ । फ्रिमा इन्टरनेट पाएमा भारतीहरुले पनि पोर्न स्टार फिल्म अत्याधिक हेर्ने गरेको एक अनुसन्धानले बताएको छ ।

होटलमा प्रयोग गरिएको वाइफाइमा ४९ प्रतिशत भारतीयहरु रहेको र अन्य ४० प्रतिशत रहेको पाइएको छ । विभिन्न अध्ययनले पोर्न फिल्महरु हेर्नु स्वास्थ्यको लागि हानिकारक रहेको देखाएको छ । पोर्न फिल्म हेर्नु बालबालिका र किशोरीहरुको लागि खतरनाक रहेको पाइएको छ ।