निर्देशक शोभित बस्नेतले आफ्ना अभिनेता छोरा सलोन बस्नेतलाई लिएर ‘बाबु कान्छा’ फिल्म निर्देशन गर्ने भएका छन्। कुनै समय एकपछि अर्को फिल्म निर्देशन गरेर व्यस्तमा निर्देशकमा पर्ने गरेका शोभित केही समयदेखि निर्देशनमा सक्रिय थिएनन्।

फिल्मको हाल गीत रेकर्डिङ् चलिरहेको छ। फिल्ममा टंक बुढाथोकीको संगीत रहेको छ। फिल्ममा हाललाई कलाकारका रूपमा सलोनमात्र पक्का भएका छन्। बाँकी कास्ट तथा क्रुको केही समयभित्रै टुङ्गो लगाइसक्ने तयारीमा निर्मान पक्ष रहेको छ।

फिल्म चैत्तमा फ्लोरमा जानेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah