काठमाडौं–नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । स्वीकृत दरबन्दीभित्र रिक्त रहेका लेखा जमदार कमर्मचारी, सहायक पण्डित, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिम्बल, सैन्य ड्राइभर, सैन्य वाद्ययवादन तथा विभिन्न फलोअर्स पदमा सेनाले भर्ना खुलाएको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले मंगलबारदेखि आगामी जेठ १ गतेभित्र आवेदन दिनुपर्नेछ । कुन पदमा कति माग गरिएको छ, सूचना हेर्नुहोस्ः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड