काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम लोकान्तरलाई प्राप्त भएको छ ।

नेकपा सचिवालयको आइतवार बसेको बैठकले नाम टुंगो लगाएको थियो । प्रज्ञा भवनमा सोमवार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरिँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस्, सूची :