वास्तुशास्त्र अनुसार,घरको मुख्य ढोकाको धेरै विशेष महत्व हुन्छ । वास्तवमा, सकारात्मक र नकारात्मक दुवैले घरभित्र प्रवेश गर्नेद्धार नै तपाईको घरको मुल ढोका हो । यदी घरमा नकारात्मक ऊर्जाको प्रविष्टि हुन्छ भने मानसिक र आर्थिक समस्या भइरहने हुन्छ ।

त्यस्तै, घरमा सकारात्मक ऊर्जा भएमा शान्ति,समृद्धि लगायतका कुराहरु आउँछन । वास्तुशास्त्रमा नकारात्मक ऊर्जा रोक्न धेरै सुझावहरू दिइएको छ । आज हामी तपाईलाई घरमा सुःख ,शान्ति र समृद्धि ल्याउन गर्नुपर्ने केही सामान्य कुराहरुको बारेमा जानकारी दिन जाँदैंछौं।।।

घरमा खुशी र समृद्धि राख्नको लागि गणेशजीको मुर्ति राख्नु धेरै शुभ मानिन्छ । घरको मुख्य ढोकामा गणपति को एक प्रतिमा (मूर्ति) स्थापना गर्नाले घरमा सकारात्क उर्जा आउँछ ।गणेशको फोटो घरको मुख्य ढोकामा लगाइसके पछि, गणेशको अर्को मूर्ति एकै ठाउँमा अर्को ढोकामा राख्नुहोस् । यसरी मुर्ती लगाउँदा एउटा मुर्तीले अर्को मुर्तीलाई देखेको हुनुपर्दछ ।घरमा गणेश जी मूर्ति वा फोटो बसेको हुनुपर्दछ। यसले घरमा खुशी र समृद्धि ल्याउँछ।

मुख्य ढोकामा, स्वस्तिक चिन्ह,ऊँ, श्री गणेशजस्ता शब्दको प्रयोग गर्नुपर्छ।घरको मुख्य ढोकामा फोहोरमैंले हुनुहुँदैन । एक स्वच्छ ठाउँमा सकारात्मक ऊर्जाको प्रवेश सधैं पहिले हुन्छ ।मुख्य ढोकामा तुलसीको रुख राखिनुपर्दछ ।

घरको मुल ढोकामा तुलसी एकदमैं शुभ हुन्छ ।मुख्य विन्ड चाइमको स्थापना गर्नुहोस् जसले घरमा सकारात्मक ऊर्जाको प्रवेश गर्दछ ।घरको मुख्य ढोकामा, आपको पातहरूको तोरण लगाउँनुहोस जसले घरमा सकारात्मक ऊर्जा पठाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah