काठमाडौं– सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न १५ पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै प्रादेशिक मेनेजरदेखि सुपभाइजरसम्मका पदमा दरखास्त आहवान गरेको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी एकसाताभित्र आवेदन दिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।