सरकारले स्थानीय तहको पुर्नसंरचना गरेपछि आफू कहाँ कुन वडामा पर्यो भन्ने धेरैले साचो बडेको छ । यसैगरि स्थानीय तहको निर्वाचन समेत घोषणा गरिएपछि अब वडाअध्यक्ष र वडा सदस्य उठ्नेहरुले पनि आफ्नो जनमत नाप्नका लागि आफ्नो वडा कहाँ पर्ला भनेर चासोका साथ हेर्दै आएको अवस्थामा सरकारले पुर्नसंरचना पछिको स्थानीय तह सार्वजनिक गरेको छ । झापाको दमक नगरपालिकामा साबिक १९ वडा वडा रहेकोमा अब १० वटा कायम भएको छ । साबिक दमक वडा नं. १ मा कुनै पनिवर्तन भएको छ । साविक वडा नं. २ र ४ मिसाएर २ नम्बर वडा कायम भएको छ । यसैगरि साविक वडा नंं ५ र ७ मिलाएर ३ नम्बर वडा, साबिक ८,९ र १६ जोडेर ४ नम्बर वडा, १०, ११,१२ र १३ वडालाइ चलाईएको छैन । चारवटा वडाहरु क्रमश ५, ६, ७ र ८ कायम गरिएको छ । यसैगरि १४ र १५ वडा जोडेर ९ र १७ र १९ जोडेर १० नम्बर वडा कायम गरिएको छ ।
यस्तो भयो देश भरको स्थानीय तह पुर्नसंरचना दमकमा कून वडा कता पर्यो ? तपाइ कून वडामा पर्नु भयो हेर्नुहोस
सवाल नेपालसंवाददाताशुक्रबार, २५ फागुन २०७३

यस्तो भयो देश भरको स्थानीय तह पुर्नसंरचना दमकमा कून वडा कता पर्यो ? तपाइ कून वडामा पर्नु भयो हेर्नुहोस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



