दमक/नायिका शुभेच्छा थापा राजु गिरीको चलचित्र शिवम्का सुटिङमा ब्यस्तछिन् । चाँडो चलचित्रको सुटिङ सक्नका लागि चलचित्रको युनिट नै लागि परेको छ । नायिका थापाले त आफ्नो जन्मदिन नै याद गर्न भ्याइरहेकी थिइनन् । शिबम् चलचित्रका निर्देशक सहितको टिमले भने थापालको जन्मदिन मनाउने तयारी भित्रभित्रै गरिसकेको रहेछ । आकश्मिक रुपमा केक काट्नका लागि वातवरण बनेपछि शुभेच्छा खुसि भइन् । आखिर उनको जन्मदिन चलचित्रको सुटिङको क्रममा नै मनाईएको । चलचित्रको टिमले उनलाइ सफलताको कामना सहित लामो आयूका लागि शुभकामना सहित दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah