काठमाडौं।पिडाको प्रतिक मान्छि । त्यस्तै, विवाह भएको एक बर्षसम्म कालो रंगको कपडा लगाउँन पनि अशुभ हुन्छ । जुत्तालाई उपहारमा दिन वा लिन हुँदैन । वस्तुशास्त्रमा यसलाई विछोडको प्रतिक मानिएको छ । रुमाल दुखको प्रतिक हो ।
रुमाल उपहार आएमा जीवनमा दुःख प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ । धेरै जसोले उपहारमा घडी दिने गरेको देखिन्छ । तर, घडी उपहारको रुपमा आएमा जीवनमा प्रगतिलाई रोक्नु मानिन्छ ।
तर सबै अवस्थामा यी उपहारले अशुभ भने गर्दैन। जीवनमा प्रत्यक्ष उपयोग हुने र लाभ लिन सकिने वस्तु उपहारको रुपमा लिदाँ वा दिँदा दिने र लिने दुवै खुसी हुन्छन्।
यो पनि पढ्नुहोस्ः
सायद तपाईलाई थाहा नहुन सक्छ बाँसको तामाले गर्छ स्वास्थ्यलाई यि चमत्कारिक फाइदा – कलिलो बाँसलाई तामा भनिने गरिन्छ जसलाई तरकारी वा अचार बनाउनको लागी प्रयोग गर्ने गरिन्छ। प्राय मानिसले बाँसको तामा कम नै खाने गर्दछन् ।
बाँसको तामाको फाइदा थाहा नभएकाले पनि यसको प्रयोग कम भएको होला । यदी मानिसलाई बाँसको तामाको विभिन्न फाइदा थाहाहुने हो भने यसको प्रयोग बडी हुन सक्छ । हाम्रो स्वास्थ्यको लागी बाँसको तामा निकै उपयोगी हुन्छ ।
बाँसको तामाको विभिन्न फाइदाहरु यस्ता छन् :
१) यसमा प्रोटिनको मात्रा बडीमात्रामा हुन्छ जसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।
२) तामाको सब्जिले पाचनप्रणालीलाई फाइदा पुर्याउँछ जसले गर्दा पाचन समस्या हटेर जाने गर्दछ ।
३) यदी तपाईलाई फोक्शोको समस्या वा खोकीको समस्या छ भने तामाको तरकारी खाने गर्नुहोस धेरै फाइदा हुन्छ ।
४) यसमा कार्बोहाइड्रेट्सको मात्रा निकै कम हुने भएकाले यो मधुमेह रोगीको लागी निकै फाइदाजनक छ ।
५) यसले उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ त्यसैले तामाको तरकारी उच्च रक्तचाप भएका व्यक्तिले खाने गर्नुपर्छ ।
६) तामाले पिसाबघरको कतिपय समस्या निको पार्ने गर्छ ।
७) यसमा फ्याटको मात्रा निकै कम हुने भएकाले कोलेस्ट्रोलको मात्रा कम गर्ने गर्छ ।
८) यसमा थोरै मात्रामा क्यालोरी हुने भएकाले शरीरको बोसो घटाउँछ ।
९) तामामा पाइने प्रोटिनले स्वासप्रस्वासको कतिपय समस्यालाई निको पार्ने गर्छ ।



