काठमाडौं २९ फागुन : – काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा उत्साहको साथ आइतबार फागुपूर्णिमा पर्व मनाइयो । बिहानदेखि आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर फागु मनाउँदै मनाइएको हो । होलीका अवसरमा विभिन्न समूह बनाई मानिसहरु आफन्तकहाँ गई रातो, पहेँलो, नीलो रङ एकापसमा लगाउने गर्छन् । आपसी एकता र भाइचाराका रुपमा खेलिने होलीपर्व विशेष गरी काठमाडौँको वसन्तपुर र ठमेलमा विशेष कार्यक्रम गरी मनाइयो । वसन्तपुरमा नाचगानसहित र ठमेलमा पर्यटकहरु सहितले नेपालीसँग होली खेलेका छन् । हेर्नुहोस् तस्बिरहरु :-
तस्बिरमा रङ्गिन राजधानी
सवाल नेपालसंवाददाताआइतबार, २७ फागुन २०७३

तस्बिरमा रङ्गिन राजधानी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०




![/fhwfgLdf xf]nL kmfu'k](http://www.nayapage.com/wp-content/uploads/2017/03/Holi-Kathamndu-3.jpg)
![xf]nLdf Pscfk;df clj/ nufO lbb} o'jtLx? . tl:a/ M k|bLk/fh jGt,/f;;](http://www.nayapage.com/wp-content/uploads/2017/03/Holi-Kathamndu-4.jpg)
![/fhwfgLdf xf]nL kmfu'k](http://www.nayapage.com/wp-content/uploads/2017/03/Holi-Kathamndu-5.jpg)
![/fhwfgLdf xf]nL kmfu'k](http://www.nayapage.com/wp-content/uploads/2017/03/Holi-Kathamndu-6.jpg)